बिर्तासिटी हस्पिटलका कर्मचारी ओछ्यानमै मृत भेटिए

  प्रकाशित मिति
१४ असार २०७९, मंगलवार १४:०६


विर्तामोड, १४ असार । पूर्णटुंग विर्तासिटी हस्पिटलमा ‘ट्रली ब्वाइ’को रुपमा काम गर्दै आएका एक कर्मचारी ओछ्यानमै मृत भेटिएका छन् ।

हस्प्टिलका कर्मचारी ५१ वर्षीय डिल्लीराम बाँस्कोटालाई हस्पिटल परिसरमै रहेको क्वाटरमा मंगलवार बिहान मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार गौरादह नगरपालिका वडा नं. ३ निवासी बाँस्तोला ड्युटी समयमा नउठेपछि उठाउन जाँदा मृत भेटिएका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: