बुटवलमा ओली समूहको जनसभा सुरु

  प्रकाशित मिति
१ फाल्गुन २०७७, शनिबार १४:१०


झापा, १ फागुन । नेकपाको ओली समूहले आज बुटवलमा लुम्बिनी प्रदेशस्तरीय जनसभा गर्दैछ ।

सञ्चारमाध्यमहरुले जनाए अनुसार केहीबेरमै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले सभालाई सम्बोधन गर्दैछन् ।

जनसभामा सहभागी हुन प्रदेशका विभिन्न जिल्लाबाट ठूलो संख्यामा कार्यकर्ता बुटवल आएका छन् ।

नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुगेपछि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेका थिए । त्यसपछि विभाजित दुवै नेकपा समूहले राजधानी तथा देशका ठूला सहरमा जनसभाको नाममा शक्तिप्रदर्शन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: