बुट्टाबारीमा ग्यारेज बन्दै

  प्रकाशित मिति
२४ बैशाख २०७३, शुक्रबार १०:३३


झापा, २४ वैशाख । विर्तामोड क्षेत्रका मोटर ग्यारेजलाई व्यवस्थित गर्न मेची अटोे मेकानिक व्यवसायी सङ्घले १० बिगाहा जग्गामा विभिन्न संरचना निर्माण गर्न थालेको छ ।

बढ्दो सहरीकरणका कारण ग्यारेज अव्यवस्थित बनेपछि बुट्टाबारीमा नयाँ संरचना निर्माण गर्न लागिएको सङ्घका अध्यक्ष गणेश पौडेलले जानकारी दिP । संस्थाले रु २० करोडमा जग्गा खरिद गरी व्यवसायीलाई व्यक्तिगत रुपमा जग्गा बिक्री गरेर संरचना निर्माण गरिरहेको उgको भनाइ छ ।

“साना ग्यारेज व्यवसायीको हकमा बैंकिङ प्रणालीमार्फत जग्गा किनबेचको प्रक्रिया मिलाएका छौँ” pgn] eg] । ग्यारेज बन्दै गरेको क्षेत्रमा २०० वटा घर तथा टहरा निर्माण गरिने छन् । यहाँ सबैखाले गाडीको पार्टस् बिक्री केन्द्र राख्न सकिने बताइएको छ । विसं २०७१ कात्तिकमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको सो संस्थामा २५० जना अटो व्यवसायी आबद्ध छन् । जिल्लामा करिब एक हजार ५०० अटो व्यवसायी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: