बैङ्लोरका कलेजबाट नेपाली ‘बोर्ड टप’

  प्रकाशित मिति
३ श्रावण २०७३, सोमबार १६:१६


बिर्तामोड, साउन ३ । एसएलसी उत्तीर्ण गरी उच्च शिक्षा अध्ययन गर्न भारतको बैङलोर पुगेका नेपालका १३ जना विद्यार्थी बैङ्लोरका विभिन्न कलेजबाट ‘बोर्ड टप’ भएका छन् ।

झापाको बिर्तामोडस्थित क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीले आयोजना गरेको शैक्षिक मेलाबाट शैक्षिक परामर्श प्राप्त गरी उच्च शिक्षा अध्ययन गर्न भारतको बैङलोरस्थित डाक्टर श्री श्री श्री शिवकुमार महास्वामी इञ्जिनियरिङ कलेजमा अध्ययनरत् मोरङ, विराटचोकका गणेश पौडेलले डिप्लोमा इन मेकानिकल इञ्जिनियरिङको दोश्रोे सेमेस्टरमा ९६.५ प्रतिसत तथा इन्जिनियरिङ म्याथ र अप्लाइड साइन्समा सतप्रतिसत (१०० मा १००)अंक ल्याएर बोर्ड टप भएको प्रबन्ध निर्देशक शिशिर सिंखडाले बताए । त्यस्तै सोहीकलेजमा डिप्लोमा इन मेकानिकल इञ्जिनियरिङको दोश्रोे सेमेस्टरमा अध्यनरत दुलारी मोरङका प्रदिप वाूतोलाले ९४.५ प्रतिसत अंक ल्याएर वोड सेकेन्ड भएका छन् ।

त्यस्तै सोही कलेजमा डिप्लोमा इन कम्प्युटर साइन्स इञ्जिनियरिङमा अध्यनरत सुनसरी खनारका प्रभात चौधरीले ९० प्रतिसत अंक ल्याएर कलेज टपर भएका छन् । त्यस्तै झापा सुरुङ्गाका प्रभु गिरीले डिप्लोमा इन सिभिल इञ्जिनियरिङको दोश्रो सेमेस्टारमा ८६ प्रतिसत र इन्जिनियरिङ म्याथ र अप्लाइड साइन्समा सतप्रतिसत (१०० मा १००)अंक ल्याएर कलेज टपर भएका छन् ।

त्यस्तै झापा दमकका आभास शाह डिप्लोमा इन सिभिल इञ्जिनियरिङको दोश्रो सेमेस्टारमा ८४ प्रतिसत अंक तथा म्याथ विषयमा सयमा सय प्रतिशत अङ्क ल्याएर कलेज टपर भएका छन् । त्यस्तै डिप्लोमा इन सिभिल इञ्जिनियरिङको दोश्रो सेमेस्टारमा ताप्लेजुङका केसव थापाले ८९ प्रतिसत अंक ल्याएर तथा म्याथ विषयमा सयमा सय प्रतिशत अङ्क ल्याएर कलेज टपर भएका छन् । त्यस्तै ै डिप्लोमा इन सिभिल इञ्जिनियरिङको दोश्रो सेमेस्टारमा रामभुनीवासी सुनसरीका राजु वंशआचार्यले ८७ प्रतिसत अंक ल्याएर तथा म्याथ विषयमा सयमा सय प्रतिशत अङ्क ल्याएर कलेज टपर भएका छन् ।

त्यस्तै डिप्लोमा इन कम्प्युटर साइन्स इञ्जिनियरिङको दोश्रो सेमेस्टारमा झापा दमकका एलिस विष्टले ८८ प्रतिसत अंक ल्याएर तथा म्याथ विषयमा सयमा सय प्रतिशत अङ्क ल्याएर कलेज टपर भएका छन् । त्यसै गरीै डिप्लोमा इन कम्प्युटर साइन्स इञ्जिनियरिङको दोश्रो सेमेस्टारमा झापा दमकका अभिसेक श्रेष्ठले ८८ प्रतिसत अंक ल्याएर कलेज टपर भएका छन् । बैङलोरको अशोका पोलिटेक्निकमा अध्ययनरत् झापा बिर्ता बजारका चेतन राउतले डिप्लोमा इन कम्प्युटर साइन्स इञ्जिनियरिङमाको चौथो सेमेस्टारमा ९०.४५ प्रतिसत अंक ल्याएर कलेज टपर भएका छन् ।

त्यस्तै सोही कलेजमा े डिप्लोमा इन कम्प्युटर साइन्स इञ्जिनियरिङमाको चौथो सेमेस्टारमा इलामका विकास द्लालले ८९.६५ प्रतिसत अंक ल्याएर कलेज टपर भएका छन् । त्यस्तै सोही कलेजमा े डिप्लोमा इन कम्प्युटर साइन्स इञ्जिनियरिङमाको चौथो सेमेस्टारमा झापा बुधबारेका विकास रायले ८७.५५ प्रतिसत अंक ल्याएर कलेज टपर भएका छन् ।

त्यस्तै सोही कलेजमा े डिप्लोमा इन कम्प्युटर साइन्स इञ्जिनियरिङमाको चौथो सेमेस्टारमा सलकपुर मोरङका विवेक भट्राईले ८५ प्रतिसत अंक ल्याएर कलेज टपर भएका छन् । त्यस्तै सोही कलेजमा े डिप्लोमा इन कम्प्युटर साइन्स इञ्जिनियरिङमाको चौथो सेमेस्टारमा संखुवासभा चैनपुरका सविन सिंखडाले ८१ प्रतिसत अंक ल्याएर कलेज टपर भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: