धुलाबारीबाट ब्राउन सुगरसहित एकजना पक्राउ

  प्रकाशित मिति
२२ पुष २०७७, बुधबार १६:५४


मेचीनगर, २२ पुस । मेचीनगर–१० स्थित धुलावारीबाट नियन्त्रीत लागुऔषध ब्राउन सुगरसहित एकजना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले आज दिउँसो मेचीनगर नगरपालिका–१० का ३२ बर्षीय मोहमद मुस्ताफालाई १ ग्राम ९०० मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

पक्राउ परेका मुस्ताफाको सम्बन्धमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय धुलावारीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: