ब्राउन सुगरसहित मेचीनगरका २ जना पक्राउ

  प्रकाशित मिति
२५ पुष २०७७, शनिबार १२:१०


झापा, २५ पुस । भद्रपुर नगरपालिका–१० बाट नियन्त्रीत लागुऔषध ब्राउन सगुरसहित २ जना पक्राउ परेका छन् ।

लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले २६ ग्राम १० मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित शुक्रवार साँझ २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका–१५ का ३८ बर्षीय सुनला राजवंशी र ३२ बर्षीय उत्तम राजवंशी छन् । पक्राउ परेका दुबै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: