भण्डारीको कृति विमोचन हुँदै

  प्रकाशित मिति
३० बैशाख २०७३, बिहीबार १०:५०


received_1018595744890167

झापा । साहित्यकार देवीचरण भण्डारीको चौथो कृति ‘समीक्षा सौरभ’ (समालोचना) सङ्ग्रहको शुव्रmबार विमोचन हुने भएको छ ।

मोदनाथ प्रश्रित, आनन्ददेव भट्ट, सोमराज अभय, हिरा आकाश, झाँव्रmी खोले, चुडामणि रेग्मीजस्ता साहित्यकारहरुको कृतिमाथि भण्डारीले समीक्षा गरेर कृतिको प्रकाशन गरेको बताएका छन् ।

२१ वटा कृतिको समालोचना गरिएका कृतिको विमोचन भद्रपुर लेखनाथ पुस्ताकलयको सभाहलमा एक कार्यव्रmमको आयोजना गरी प्राडा भीम खतिवडाले गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: