भर्खरै : मतान्तर साँघुरिए पनि पनेरुको निरन्तर अग्रता

  प्रकाशित मिति
१० आश्विन २०७८, आईतवार १७:३३


मेचीनगर, १० असोज । नेपाली कांग्रेस मेचीनगरको ३०० मतगणना सकिदा मतान्तर साँघुरिएको छ । तथापि सभापति पदका उम्मेद्वार सुदय पनेरुले निरन्तर अग्रता लिएका छन् ।

पनेरुले १६१ र नविन बरालले १३५ मत प्राप्त गरेका छन् ।
उपसभापति पदमा योगेन थापा मगरले २२९ मत ल्याएर अग्रता जारी राखेका छन् । प्रतिष्पर्धीहरु धनकाजी खत्रीले २०५, सन्दिप ओलीले ८२ र राजु अधिकारीले ४१ मत ल्याएका छन् ।

सचिवमा मुकेश लिम्बुले १७७ मत ल्याएर अग्रता लिएका छन् भने उम्मेद्वारहरु मनोज घिमिरेले १९८, अशोक राईले ९३ र लक्ष्मी काफ्लेले ६५ मत ल्याएका छन् ।

सहसचिवमा टिकाराम धमलाले १८१ मत ल्याएर अग्रता लिएका छन् भने उम्मेद्वारहरु चन्दन गौतम १०५, बिजय भट्टराई १२८, नविन खतिवडा ८० र लोकेन्द्र थपलियाले ४५ मत पाएका छन् ।

मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: