भर्खरै : मेचीनगरमा मतदान सकियो, गणना हुँदै

  प्रकाशित मिति
१० आश्विन २०७८, आईतवार १५:०१


मेचीनगर, १० असोज । नेपाली कांग्रेस मेचीनगरको नगर कार्य समिति चयनका लागि मतदान सम्पन्न भएको छ ।

आजै ३ बजेदेखि मतगणना हुने निर्वाचन समितिले जनाएको छ ।

सभापति लगायतका सबै पदाधिकारीमा सहमति नजुटे पछि मतदान भएको हो ।

कूल ४९९ जना मतदाता रहेको यस नगरमा ६ जना मात्र मतदानमा अनुपस्थित रहे । ४९३ जनाले मतदान गरेका छन् ।

सभापतिमा युवा उम्मेद्वारहरु नविन बराल र सुदय बरालबीच प्रतिष्पर्धा छ भने उपसभापति, सचिव, सहसचिवमा समेत उम्मेद्वारहरु चुनावी मैदानमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: