भानु साहित्य पुरस्कार साहित्यकार रोहिणविलासलाई

  प्रकाशित मिति
२८ असार २०७३, मंगलवार १२:२१


Rohini sirझापा । साहित्यकार रोहिणविलास लुईटेललाई भानु साहित्य पुरस्कार २०७३ प्रदान गरिने भएको छ ।

भानु साहित्यिक प्रतिष्ठान झापाले असार २९ गते २०३ औं भानु जयन्तीको अवसर पारेर उहाँलाई रु. ३१ हजार राशिको नगद पुरस्कार प्रदान गर्ने प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेतीले बताए ।

नेपाली भाषा र साहित्यको श्रीबृद्धिका लागि मोफसलमै रहेर साहित्यकार लुईटेलले पुर्याएको योगदानको कदर गर्दै प्रतिष्ठानले सो पुरस्कार उहाँलाई प्रदान गर्न लागेको हो ।

त्यसैगरी, भानु प्रतिभा प्रोत्साहन पुरस्कार साहित्यकार सुमित्रा वाङ्देल चेलीलाई प्रदान गरिने भएको छ । पुरस्कारको राशी रु ११ हजार रहेको अध्यक्ष उप्रेतीले बताए ।
दुवै पुरस्कार काँकडभिट्टा क्याम्पस पसिरमा रहेको भानुको पूर्णकदको शालिक अगाडि भव्य कार्यव्रmमको आयोजना गरी प्राडा. जिवेन्द्रदेव गिरीले प्रदान गर्न कार्यव्रmम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: