भैरहवाका सडक रातभरी झिलीमिली (फाेटाे फिचर)

  प्रकाशित मिति
१३ आश्विन २०७९, बिहीबार १२:४२


दसैँ तिहारकाे पुर्वसन्ध्यामा सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धार्थनगर नगरपालिका क्षेत्रकाे सडक उज्यालाे बनाउन झडान गरेकाे झिलिमिलि बत्ती । नगरपालिकाले भैरहवा क्षेत्रका सडक रातमा पनि शुन्दर देखियाेस भनेर रङ्गीचङ्गी बत्ती जडान गरेकाे हाे । 
तस्बिर : नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: