भैसीलाई खोलामा पानी खुवाउन लादा बगाएर साहको मृत्यु

  प्रकाशित मिति
२४ भाद्र २०७७, बुधबार १५:४१


मेचीनगर, २४ भदौ । कनकाई नगरपालिका–९ स्थित बिरिङ खोलाले बगाउदा एक बालकको बुधबार मृत्यु भएको छ ।

मृत्यु हुनेमा कनकाई नगरपालिका–९ स्थित घैलाडुब्बाका १५ बर्षीय गोबिन्द साह छन ।

आज दिउसो भैसीलाई पानी खुवाउनका लागि खोलामा लगेको बेला उनलाई उक्त खोलाले बगाएको थियो ।

स्थानीयले खोलाबाट उद्धार गरी तत्काल उपचारार्थ लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: