भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा चारआली चोक बजार सरसफाई

  प्रकाशित मिति
१५ पुष २०७६, मंगलवार १३:२४


 चारआली । नेपाल भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा चारआली चोक बजार सरसफाई गरिएको छ । चारआली चोक, इलाम रोड, चन्द्रगढी रोड र पूर्व पश्चिम रागमार्गको वृहत सरसफाई गरिएको हो ।


होटल व्यवसायी संघ क्षेत्रीय समिति चारआलीको आयोजनामा तथा विभिन्न संघ सस्थाको संयोजनमा चारआली चोक बजारको सरसफाई गरिएको थियो ।

नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै चारआली चोकमा रङरोघन तथा स्वागतद्वार निर्माण गरिएको संघका अध्यक्ष भोजराज पराजुलीले जानकारी दिए ।


प्रदेश १ को प्रमूख पर्यटकीय स्थल इलमको प्रवेशद्वारका रुपमा रहेको चारआली चोकमा मचीनगरको प्रमुख गन्तव्यको रुपमा पाउ पाथिभरा मन्दिर रहेको छ भने टासी फुन छोक छोई खोलिङ गुम्वा, किरातेश्वर माहिंम मन्दिर उत्तरगंगा जस्ता पर्यटकीय क्षेत्र रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: