मंसिर २ गते सार्वजनिक बिदा

  प्रकाशित मिति
२६ कार्तिक २०७७, बुधबार १६:००


झापा, २६ कार्तिक । सरकारले मंसिर २ गते (मंगलवार) सार्वजनिक बिदा दिएको छ ।

सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले बिदा दिने निर्णय गरेको थियो । गृह मन्त्रालयले बुधबार सूचना जारी गर्दै उक्त दिन बिदाको घोषणा गरेको हो ।

किजा पूजाको अवसरमा सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । अब शुक्रवारदेखि बन्द भएका सरकारी कार्यालय,सार्वजनिक निकाय र अन्य कार्यालयहरु मंगलवारपछि मात्र खुल्नेछ ।

शनिवारदेखि सोमबारसम्म तिहारको विदा परेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: