मतदाता शिक्षा सम्बन्धी प्रशिक्षण

  प्रकाशित मिति
३१ चैत्र २०७३, बिहीबार १२:३८


matadata

मेचीनगर । नवकुञ्ज बुहारी अभियानको आयोजनामा एक दिवसीय मतदाता शिक्षा सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ ।
चेतनशील युवा परिवारको सभाहलमा बुधबार आयोजित प्रशिक्षण कार्यक्रमको नेपाल राष्ट्रिय मतदाता मञ्चकी जिल्ला सचिव तथा पत्रकार अम्बिका भण्डारीले सहजीकरण गरेकी थिइन् ।

स्थानीय निकायको निर्वाचनमा मतदान गर्दा मतदाताले अप्नाउनुपर्ने सजकताका बारेमा जानकारी गराइएको थियो ।
संस्थाकी उपाध्यक्ष बसन्ती गुरुङको अध्यक्षमा सम्पन्न कार्यक्रममा दुई दर्जन बढीको सहभागी रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाकी सचिव ममता न्यौपानेले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: