मदन पुरस्कारको ‘उत्कृष्ट आठ’मा ‘महाभारा’ पनि

  प्रकाशित मिति
२३ श्रावण २०७९, सोमबार १२:५१


झापा, २३ साउन । मदन पुरस्कारका लागि उत्कृष्ट आठ पुस्तक सार्वजनिक भएका छन् ।

मदन पुरस्कार गुठीको निर्णायक समितिले सोमबार उत्कृष्ट आठ पुस्तक सार्वजनिक गरेको हो ।

बसन्त बस्नेतको महाभारा, सुजित मैनालीको सती, डा. नवराज लम्सालको अग्नि, डा. दामोदर पुडासैनीको ग्रीष्मको नीलो बतास, दीपा मेवाहाङ राईको यादको सन्दुक, डा. नयनाथ पौडेलको लिच्छवि लिपि, प्राध्यापक नीलमणि ढुंगानाको व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश र पद्मसुन्दर जोशीको हिति प्रणाली उत्कृष्ट आठमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: