माछा मार्ने क्रममा करेन्ट लागेर राजबंशीको मृत्यु

  प्रकाशित मिति
१५ आश्विन २०७७, बिहीबार १५:२३


मेचीनगर, १५ असोज । भद्रपुर–६ स्थित रंगडाँडा बस्ने ४७ बर्षीय संजित राजबंशीको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।

आज दिउसो १२ बजे बागडोरा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा संजित आफैलाई करेन्ट लाग्दा उनि वेहोस भएका थिए ।

वेहोस भएका उनलाई तत्काल उपचारार्थ लैजादै गर्दा पौने १ बजे बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: