मिस एसएलसीका प्रतिष्पर्धी मन्दिर सरसफाईमा

  प्रकाशित मिति
२५ बैशाख २०७३, शनिबार १३:१३


mis slc विर्तामोड । ड्रिम्स वल्र्ड इनटरटेण्टमेन्ट र नेप्लिज टिन्सको आयोजनामा झापाको चारआलीमा रहेको पाउ पाथिभारा मन्दिरको शनिबार सरसफाई गरिएको छ ।

नेप्लिज टिप्सका सदस्यहरु र ड्रिस वल्र्डले आयोजना गरेको ग्लोबल म्यानेजमेन्ट फाउण्डेशन मिस एसएलसी झापाका प्रतिस्पर्धीहरु गरी ५० भन्दा बढीको सहभागितामा सरसफाई कार्यक्रम गरिएको हो । उनीहरुलाई मन्दिर व्यवस्थापन समितिले सहयोग गरेको थियो ।

missकार्यक्रममा बोल्दै नेप्लिज टिनका रन्जन धमलाले मिस एलएलसीको प्रतिस्पर्धीहरुसँगको सहकार्यमा कार्यक्रम गर्न पाउदा अत्यत्यै खुसी लागेको बताउदै आगामी दिनमा समेत सहकार्य गरेर अघि बढ्ने बताए । कार्यक्रमको अगुवाई ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्टका निर्देशक प्रणित पुडासैनीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: