‘मिस प्लस टु’को विजेता बनाउन स्मृतिको आग्रह

  प्रकाशित मिति
२३ असार २०७३, बिहीबार १५:३४


 

2पाइला चाल्ने हिम्मत देउ
सगरमाथा आफै चढने छु ।

यो अनुरोध हो झापा तोपगाँछीकी स्मृति सापकोटाको । ‘मिस प्लस टु नेपाल’को सिजन थ्रीको फाइनलमा पुगेकी सापकोटाले मिस प्लस टु २०१६ को उपाधि जिताउन पूर्वाञ्चलवासीसँग सहयोगको अपेक्षा गरेकी हुन् ।

जेठ १५ गते भएको अडिसनवाट छानिएका २९ जना मध्येकी एक हुन् स्मृति सापकोटा । सानै उमेरदेखि पढाइमा अब्बल सापकोटा अतिरिक्त व्रिmयाकलापहरुमा पनि उत्कृष्ट हँुदै आएकी प्रतिभा हुन् ।

स्मृतिलाई मिस प्लस टु वन्नका लागि एसएमएस भोटिङको जरुरी छ । तोपगाछी वडा नम्वर–७ केर्खा घर भएकी सापकोटा आफू पूर्वाञ्चलकी छोरी भएका कारणले पूर्वाञ्चलवाट वढी एसएमएस भोट पाउने अपेक्षा गर्छिन् ।

स्मृतिले २०७० सालको एसएलसी परीक्षा तोपगाछीको निहारिका अंग्रेजी वोर्डिङ स्कुलवाट विशिष्ठ श्रेणीमा उर्तीण गरेकी हुन् । अहिले उनी उच्च शिक्षा अध्ययनको व्रmममा काठमाडौमा छिन् । आफूलाई बिजेता बनाउन मोवाइलको म्यासेज वक्समा एमपी टाइप गरेर एक स्पेस छोडी १९ लेखेर ३३००१ मा म्यासेज पठाइदिन स्मृतिले आग्रह गरेकी छिन् ।

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: