मुक्तिचोक आसपासमा सिटीसफारी निषेध

  प्रकाशित मिति
३१ जेष्ठ २०७३, सोमबार ११:०५


city

झापा । जिल्ला ट्राफिक प्रहरी कार्यालयले विर्तामोडको मुक्ति चोक आसपास क्षेत्रमा सिटी सफारी र फुटपाथ पसल सोमबार विहानदेखि निषेध गरेको छ ।

सिटी सफारी र सडकमा जताततै राखिने फुटपाथ पसलका कारण दुर्घटना बढेको भन्दै ट्राफिकले सडकको मुख्य चोकमा निषेध गरेको हो ।

अत्याधिक संख्यामा रहेको सिटी सफारी जथाभावी कुदाउने, ट्राफिक नियम पालना नगर्ने प्रवृत्तिले दुर्घटना बढाएको कारण निषेद गर्नुपरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख ढुण्डीराज गिरीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: