मुक्ति समाजको झापा इन्चार्जमा मंग्राती

  प्रकाशित मिति
६ असार २०७९, सोमबार २०:४०


झापा, ६ असार । नेकपा एमालेका युवा नेता टिकाराम मंग्रातीले मुक्ति समाज नेपाल झापा इन्चार्जको जिम्मेवारी पाएका छन् ।
आइतबार काठमाडौंमा सम्पन मुक्ति समाजको केन्द्रीय बैठकले मंग्रातीलाई झापा जिल्ला इन्चार्ज, विद्यार्थी विभाग प्रमुख तथा स्थायी कमिटी सदस्यको जिम्मेवारी दिइएको हो ।

एमालेका झापाका सचिवालय सदस्य तथा संघिय निर्वाचन क्षेत्र नम्वर १ का कार्यवाहक संयोजक समेत रहेका मंग्राती यसअघि मुक्ति समाजको केन्द्रिय सदस्य थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: