मृतकको परिवारलाई दश लाख दिने र घटनाको छानविन गर्ने सहमति

  प्रकाशित मिति
११ भाद्र २०७७, बिहीबार १८:०७


झापा, १२ भदौ । कामाटोली गोलीकाण्डको तनाव साम्य भएको छ ।

मृतकको परिवार, राजनीतिक दल र प्रशासनसहितको सर्वपक्षीय बैठकमा केहीबेर अघि सहमति भएपछि तनाव साम्य भएको हो ।

बैठकले मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत दिइने, घटनाको छानविन गृहमन्त्रालयबाट हुने, परिवारले पोस्टमार्टम जाँचपछि शब बुझेर दाहसंस्कार गर्ने र सामाजिक सद्भाव बिग्रन नदिने सहमति गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: