मेचीको चेम्बरमा थपिए चार सदस्य

  प्रकाशित मिति
१३ माघ २०७७, मंगलवार १०:३८


मेचीनगर, १३ माघ । मेची चेम्बर अफ कमर्स मेचीनगरका अध्यक्ष ललित बोहोराले कार्य समिति सदस्यमा चार जनालाई मनोनित गरेका छन् ।

विधानमा भएको व्यवस्था बमोजिम कार्य समितिको बैठकबाट मनोनित चारै जना सदस्यलाई एक कार्यक्रमबीच अध्यक्ष बोहोराले शपथग्रहण गराएका छन् ।

मनोनित हुने सदस्यहरुमा बीरबहादुर बेघा (चारआली), लसुधा श्रेष्ठ (मेचीनगर-१३), बिनोद राजबंशी (मेचीनगर-७) र निखिल बंशल (मेचीनगर-१०) रहेका छन् ।

गत साउन ६ गते जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएको चेम्बरले धुलावारीमा कार्यालय स्थापना गरेर गतिविधि अघि बढाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: