मेचीनगरमा थप पाँचमा कोरोना

  प्रकाशित मिति
२४ असार २०७७, बुधबार १५:२१



मेचीनगर, १४ असार । मेचीनगर नगरपालिकाका विभिन्न क्वारेन्टिनमा रहेका पाँच जनामा बुधबार थप कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

मेचीनगर–९ को कविशिरोमणि माविको क्वारेन्टिनका एक जना, मेचीनगर–८ को आदर्श माविमा रहेका एक जना, मेचीनगर–९ कै अतिथि सदनमा रहेका एक जना र मेचीनगर–६ को काँकरभिट्टा माविमा रहेका दुई जना गरी पाँच जनामा कोरोना पोजेटिभ देखिएको हो ।

धरान विपी कोइराला विज्ञान प्रयोगशालामा गरिएको पीसीआर टेस्टमा उनीहरुको रिर्पोट पोजेभिट देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: