मेचीनगर लेडी जेसीजको पद हस्तान्तरणका दृश्यहरु

  प्रकाशित मिति
१० माघ २०७७, शनिबार २१:५४


मेचीनगर, १० माघ । मेचीनगर लेडी जेसीजको सातौं पद हस्तान्तरण समारोह भब्यतापूर्वक सम्पन्न भएको छ ।

वर्ष २०२१ का लागि सुशिला खतिवडाले अध्यक्षको जिम्मेवारी सम्हालेकी छन् भने वर्ष २०२० की अध्यक्ष तुलसा दंगालले पद हस्तान्तरण गरेकी छन् ।

जेसीजमा अध्यक्ष र कार्य समितिको कार्यकाल मात्र एक वर्षको हुने गरेको छ ।

विधिको शासनको वकालत गर्दै आएको जेसीज नेपालभरि मात्र नभएर विश्वभरि शाखा सञ्जाल भएको संसारकै युवाहरुको ठूलो संस्था मानिएको छ ।

धुलावारीको कृष्ण पार्टी प्यालेसमा शनिवार भएको पद हस्तान्तरण समारोहको हेर्नुहोस् फोटोहरु ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: