मेचीनगर साकोसको असोज १५ गते साधारणसभा हुँदै

  प्रकाशित मिति
१ आश्विन २०७८, शुक्रबार २०:१५


मेचीनगर, १ असोज । मेचीनगर बचत तथा ऋण सहकारी संस्था लि. को १४ औं वार्षिक साधारणसभा असोज १५ गते हुने भएको छ ।

संस्थाका व्यवस्थापक मानस सिटौलाका अनुसार साधारणसभाका लागि प्रतिनिधि छनौट तथा प्रतिवेदन वितरण कार्यक्रम असोज ४ देखि १२ गतेसम्म विभिन्न स्थानमा हुने गरी तय भइसकेको छ ।

हेर्नुहोस् कार्यक्रम तालिका ः

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: