मेची अस्पताल अब २०० बेडको बनाइने

  प्रकाशित मिति
६ आश्विन २०७९, बिहीबार २२:११


झापा, ७ असोज । भद्रपुरस्थित मेची प्रादेशिक अस्पताल दुई सय बेडको हुने भएको छ ।

मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा विहीवार बसेको प्रदेश नंं. १ मन्त्रिपरिषद्को बैठकले प्रादेशिक अस्पताल भद्रपुरको स्नरोन्नति गरी दुई सय बेड बनाउने निर्णय गरेको हो ।

बैठकले भोजपुर जिल्ला अस्पतालको स्तरोन्नति गरी ५० बेडको बनाउने निर्णय पनि गरेको छ ।

प्रदेश सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेका अनुसार, बैठकले स्वास्थ्य मन्त्रालयले प्रस्तुत गरेको प्रस्तावका आधारमा ती दुई अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: