मेमोरी किङ अर्पणको तेस्रो विश्व रेकर्ड राख्ने तयारी

  प्रकाशित मिति
३१ असार २०७८, बिहीबार १४:१८


विर्तामोड, ३१ असार । मेमोरी किङ अर्पण शर्माले अर्को विश्व कीर्तिमानको तयारी गरेका छन् ।

स्मरणशक्तिमा दुई वटा गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गरिसकेका भद्रपुर निवासी उनले अब तेस्रो कीर्तिमान राख्ने घोषणा गरेका छन् ।

अबको कीर्तिमान कस्तो हुने भन्ने बारेमा यही साउन ३ गते विर्तामोडको सिद्धार्थ होटलमा पत्रकार सम्मेलन गरी जानकारी दिने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज