मेयरको दौडबाट बिजय ब्याक

  प्रकाशित मिति
६ जेष्ठ २०७४, शनिबार २०:२२


bijayaमेचीनगर । नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि विजय डालमियाले मेचीनगरको मेयरको उम्मेद्वार बन्ने दौड त्यागेका छन् ।

काङ्ग्रेस पार्टीमा मेयरको उम्मेद्वार बन्ने दौडमा उनी लगायत आधा दर्जन बढी नेता संलग्न छन् ।

पार्टीबाट उम्मेदवारी फिर्ता लिएका उनले अब पार्टीले जसलाई उम्मेद्वार बनाउँछ, उसैलाई जिताउन लागि पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: