मेयरमा विमल, उपमेयरमा मीना

  प्रकाशित मिति
२४ असार २०७४, शनिबार १०:५४


mina

मेचीनगर । मेचीनगर नगरपालिकाको प्रमुख (मेयर) पदमा नेपाली काङ्ग्रेसका प्रभावशाली युवा नेता विमल आचार्य विजयी भएका छन् ।
नगरको उपप्रमुख (उपमेयर) पदमा नेकपा एमालेकी शालीन नेतृ मीना उप्रेती बिजयी भएकी छन् ।

मेयरमा विजयी आचार्यले .. मत प्राप्त गरेका छन् भने उपविजयी बनेका नेकपा एमालेका उम्मेद्वार विष्णु प्रसाइँले …मत पाएका छन् ।
यसैगरी, उपमेयरमा विजयी उप्रेतीले ..मत ल्याएकी छन् भने उपविजयी नेपाली काङ्ग्रेसकी शालीन नेतृ दुर्गा खतिवडाले .. मत पाएकी छन् ।
मेयर र उपमेयरमा विजयी दुबै जना संयोगले काँकरभिट्टा क्षेत्रका बासिन्दा छन् ।

मेचीनगरको १५ वडामध्ये नेकपा एमाले र नेपाली काङ्ग्रेसले बराबरी वडाध्यक्ष पद जितेका छन् ।

काङ्ग्रेसले वडा नं. ४,५,६,७,९,१० र १५ गरी ७ वटा वडाध्यक्ष पद जितेको छ भने नेकपा एमालेले वडा नं. १, २, ३, ८, ११, १२, १३ र १४ गरी ७ वटा वडाध्यक्ष पद नै जित्न सफल भएको छ ।

वडा नं. १२ को वडाध्यक्ष पद भने नेकपा माओबादी केन्द्रले जितेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: