दुर्घटनामा वालकको मृत्यु

  प्रकाशित मिति
५ फाल्गुन २०७२, बुधबार ०८:५४


झापा, ५ फागुन । झापाको गरामनी–२ मा आज मोटरसाइकलको ठक्करले एक स्कुले बालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय भद्रपुरले जनाए अनुसार विहान ११ः३० बजेतिर चन्द्रगढीबाट विर्तामोडतिर जाँदै गरेको मे ७ प ४१३८ नम्वरको मोटरसाइकलको ठक्करले स्थानीय शुव्रmराज निमाविमा कक्षा २ मा अध्ययनरत ९ वर्षीय अमृत तामाङ सख्त घाइते भएका थिए ।

घाइते अवस्थामा भद्रपुरको ओमसाई पाथिभरा हस्पिटल लगिएका अमृतको उपचारकै व्रmममा केहीवेरमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: