राप्रपा र जतमुमोबीच एकता

  प्रकाशित मिति
२० आश्विन २०७९, बिहीबार १२:०३


काठमाडौं, १९ असोज । राप्रपा र जनतान्त्रिक तराई मुक्ति मोर्चा (जतमुमो) बीच एकता भएको छ । जतमुमोका राष्ट्रिय अध्यक्ष डा. मनोजकुमार झा र राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङबीच हिजो मंगलबार एकताको सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

विभिन्न नौ बुँदे सहमति गरि जनतान्त्रिक तराई मुक्ति मोर्चा राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: