रियो एलफोन्सोमा लेदो भेटियो

  प्रकाशित मिति
३० श्रावण २०७३, आईतवार १६:०५


riyo

विर्तामोड, ३० साउन । चौधरी ग्रुपले उत्पादन गरेको पेय पदार्थ रियो एल्फोन्सोमा लेदो भेटिएको छ ।

शुक्रबार शरणामती–७ को स्थानीय एक पसलबाट खरिद गरिएको पेय पदार्थ रियो एल्फोन्सोमा दुगन्र्धित लेदो भेटिएको हो ।

शरणामति–७ की कबिता पोखरेलले  खरिद गरेको सीजी ग्रुपको ‘बीएन १ ए २८÷०५÷०१६’ ब्याच नम्बर रहेको रियो एल्फोलोमा दुर्गन्धित लेदो भेटिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: