रूखबाट लडेर एकको मृत्यु 

  प्रकाशित मिति
६ पुष २०७७, सोमबार १२:२०


झापा, ६ पुस ।  झापाको बाह्रदशी-५ स्थितमा बस्ने ६८ बर्षीय प्रेम कुमार कन्दङ्वा लिम्बुको रूखबाट लडेर मृत्यु  भएको छ ।
आज बिहान ९ बजे कुटमेरो रुखमा चढेर  घाँस झार्ने क्रममा अचानक लडेर बेहोस भएका लिम्बुको बि.एण्ड.सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा सवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: