लकडाउनले लिच्ची बिक्री भएन ः व्यापारी

  प्रकाशित मिति
१९ जेष्ठ २०७७, सोमबार १७:०४


मेचीनगर । प्रत्यक वर्ष लिच्ची बिक्रीबाट राम्रो आम्दानी गरिरहेका मेचीनगरका व्यापारीले यो वर्ष लकडाउनका कारण सोचेजस्तो लिच्ची बिक्री गर्न नपाएपछि चिन्तित बनेका छन् ।

लकडाउनका कारण व्यापारीले सोचेजति वजारमा लिच्ची बिक्री गर्न नपाएको व्यापारीको भनाई छ ।

‘बन्दाबन्दीले गाउँबाट लिच्ची वजारमा ल्याउन समस्या छ’ काँकरभिट्टाकी एक स्थानीय व्यापारीले भनिन्–‘सिजनको लिच्ची यसपटक बेच्न समस्या भयो । गतवर्षको जस्तो आम्दानी यसपटक नहुने भएको छ ।’

गाउँबाट प्रति मुठ्ठा ८० रुपैयाँले लिच्ची खरिद गरेर वजारमा १०० रुपैयाँले बेच्ने गरेको उनको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: