लागुऔषध सहित ३ जना पक्राउ

  प्रकाशित मिति
२९ मंसिर २०७७, सोमबार १६:१५


मेचीनगर, २९ मंसिर । मेचीनगर नगरपालिका–७ बाट आइतवार बेलुका ६ बजे नियन्त्रीत लागुऔषध सहित तीन जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले सुन्दरहरैचा नगरपालिका–४ का १९ बर्षीय सौरभ बस्नेत, उर्लावारी नगरपालिका–९ का ३० बर्षीय चन्द्र गुरुङ र इलामका २३ बर्षीय समर तामाङ उक्त ठाउँमा पैदल हिडिरहेका बेला चेकजाँच गर्ने क्रममा लागुऔषध डाईजोपाम ६ एम्पुल, लुपिजेसिक ६ एम्पुल र फेनारागन ६ एम्पुल बरामद गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको काँकरभिट्टा प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: