लागू औषध दुव्र्यसनविरुद्ध कार्यक्रम

  प्रकाशित मिति
१२ जेष्ठ २०७३, बुधबार १०:२०


images19भद्रपुर । एचआइभी एड्स तथा लागू औषध दुव्र्यसनविरुद्धको सचेतनामूलक कार्यक्रम महेशपुरमा सम्पन्न भएको छ ।

विद्यालय केन्द्रित ७ दिने कार्यव्रmम भद्रपुर नगरपालिका र चेतना नेपालको संयुक्त आयोजनामा भएको थियो ।

सचेतनामुलक कार्यत्रममा भद्रपुर नगरपालिका भित्रका विरेन्द्र उमावि, चन्द्रगढी, पुहाँतु जनज्योती मावि चन्द्रगढी, भद्रपुर उमावि, महेशपुर निमाविलगायतका ७ वटा सामुदायिक विद्यालयका विद्यार्थी तथा अभिभावकहरुलाई प्रशिक्षण समेत प्रदान गरिएको थियो ।

कार्यव्रmममा समापनको अवसरमा सहभागी विद्यार्थीलाई शैक्षिक सामग्री गरिएको थियो । कार्यक्रमको सहजीकरण चेतना नेपालका अध्यक्ष इन्द्रप्रसाद ओली, प्रहरी उपरिक्षक ठाकुरप्रसाद ज्ञावली र अधिवक्ता कुलप्रसाद दाहलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: