विएण्डसी अस्पतालका सञ्चालक प्रसाईलाई पितृशोक

  प्रकाशित मिति
१५ जेष्ठ २०७७, बिहीबार १६:४६


बिर्तामोड, १५ जेठ । बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक तथा पूर्वाञ्चल क्यानसर अस्पतालका सञ्चालक दुर्गा प्रसाईलाई पितृ शोक परेको छ ।

प्रसाईका ८५ वर्षीय वुवा कृष्णप्रसाद प्रसाईको आज २ः३० वजे ह्रदयघातका कारण मृत्यु भएको हो । वुधवार विहान अचानक ह्रदयघात भएपछि प्रसाईका वुवा कृष्णप्रसादलाई वीएण्डी अस्पतालमा ल्याइएको थियो । उनलाई सघन उपचार कक्षमा राखेर उपचार गरिएपनि उनको आज निधन भएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: