विचार मञ्च अनलाइनकाे प्रकाशन प्रारम्भ

  प्रकाशित मिति
३० असार २०७७, मंगलवार ०७:२६


मेचीनगर, ३० असार । नेपाल पत्रकार महासंघ झापाका सचिव सन्ताेष आचार्यकाे सम्पादकत्वमा ‘विचार मञ्च’ नामक अनलाइन पत्रिका सोमवार भानु जयन्तीको अवसर पारेर प्रारम्भ भएको छ ।

वैचारिक वहसलाई प्राथमिकता दिने उद्घाेषका साथ सुरू साे अनलाइनकाे वेबसाइट लगअन गरेर पत्रकार जीएन शर्माले विधिवत् उद्घाटन गरेका थिए ।

साे अवसरमा नेकपाका मेचीनगर अध्यक्ष माधव अर्याल, नेपाली काङ्ग्रेसका नगर सभापति इन्द्रबहादुर बुढाथोकी, जनता समाजबादीका नगर अध्यक्ष ओमप्रकाश खापुङ, नेपाल तरूण दलमा नेता गाेपाल तामाङ, काँकरभिट्टा खानेपानीका प्रमुख दिपक पाेखरेल, पत्रकार ज्ञानेन्द्र निराैला , माेहन काजीले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

यहाँ www.bicharmanch.com क्लिक गरेर विचार मञ्च पढ्न सक्नु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: