विद्युत सर्ट भई आगलागी

  प्रकाशित मिति
२८ पुष २०७२, मंगलवार ०७:००


विर्तामोड, २८ पुस । झापाको विर्तामोडमा सोमबार राति भएको आगलागीबाट ३० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
बिर्तामोडको मुक्ति चोक नजिकै रहेको थापा मार्केटस्थित भीमप्रसाद कडरियाको कपडा पसलमा विद्युत सर्ट भई आगलागी हुँदो सो क्षति भएको हो ।
प्रहरी, स्थानीयवासी र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी खड्कप्रसाद खत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: