विरोध सभा सुरु, मन्तब्य धमाधम (लाइभ)

  प्रकाशित मिति
२८ माघ २०७७, बुधबार १४:३६


झापा, २८ माघ । नेकपाको प्रचण्ड माधव समूहले संसद् विघटनको विरोधमा आज काठमाडौंमा आयोजना गरेको विरोधसभा सुरु भएको छ ।

भृकुटीमण्डपको प्रदर्शनीमार्गमा सुरु विरोधसभाको मञ्चमा सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्का अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरु बसिसकेका छन् ।

कलाकारहरुले गीत गाएका छन् । वक्ताहरुले मन्तब्य राख्न सुरु गरेका छन् ।

(लाइभ सौजन्य ः बाह्रखरी अनलाइन)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: