विहानीले खुवायो शेयर सदस्यलाई दर

  प्रकाशित मिति
१२ भाद्र २०७३, आईतवार १८:०८


12 3 4

चारआली । विहान बचत तथा ऋण सहकारी संस्था धाइजनले भव्य कार्यव्रmमको आयोजना गरी आफ्ना महिला शेयर सदस्यहरुलाई सामूहिक दर खुवाएको छ ।

आइतबार धाइजन मोडमा आयोजित कार्यव्रmम मानव अधिकारका लागि महिला एकल महिला समूहकी जिल्ला अध्यक्ष रेखा अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।

संस्थाका अध्यक्ष बालकृष्ण रिजालको अध्यक्षतामा सम्पन्न कार्यव्रmममा सहकारीका लेखा समिति संयोजक गोपीकृष्ण प्रसाईं, ज्येष्ठ नागरिक राधादेवी प्रसाई, कृष्णकुमारी सुवेदी, विष्णु प्रसाईंलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सुनिता रिजालले सञ्चालन गरेको कार्यव्रmममा महिलाहरुले तीजको गीतमा छमछमी नाचेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: