सहिद वीरेनको सालिकमा माल्यार्पण

  प्रकाशित मिति
२८ कार्तिक २०७३, आईतवार १६:३६


kp-oli

झापा । नेकपा एमालेका केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वीरेन राजवंशीको शालिकमा माल्यार्पण गरेका छन् ।

झापा आन्दोलनमा सहादत प्राप्त गरेका राजवंशीको ज्यामिरगढी ३ मा रहेको शालिकमा आइतवार ओलीले माल्यार्पण गरेका हुन् ।

सोही कार्यव्रmममा पूर्व कानुन मन्त्री अग्नी खरेल, सांसद दिपक कार्की, रविन कोइराला, नेकपा एमालेका केन्द्रीय सदस्य हिक्मत कार्की, जिल्ला अध्यक्ष चिन्तन पाठकलगायतले वीरेनको शालिकमा माल्यार्पण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: