महिलाका अधिकारबारे अन्तरक्रिया

  प्रकाशित मिति
२२ जेष्ठ २०७३, शनिबार ११:५५


13307419_605158266310617_2733689204031388747_n
धुलाबारी । धुलाबारी महिला बचत समूहको आयोजनामा ‘संविधानमा महिलाको अधिकार’ विषयक अन्तरव्रिmया भएको छ ।

शनिबार त्रिफला राष्ट्रिय पुस्तकालयमा आयोजित अन्तरव्रिmया कार्यव्रmमको सहजीकरण अधिवक्ता चन्द्रा श्रेष्ठले गरेकी थिइन् ।
कार्यव्रmममा अधिवक्ता श्रेष्ठले संविधानमा उल्लेखित महिला अधिकारका बारेमा सहभागीलाई जानकारी गराएकी थिइन् ।

समूहकी अध्यक्ष शुभद्रा नेपालको अध्यक्षतामा सम्पन्न कार्यव्रmममा समूह र स्थानीय सङ्घ संस्थाका ५० बढी महिलाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: