तस्वीरमा त्यो कालो दिन

  प्रकाशित मिति
१२ बैशाख २०७३, आईतवार ०३:३७


त वर्ष ‘बैशाख १२’ गते महाभूकम्प गएको आज पहिलो वार्षिकी हो । दश हजार नेपालीको ज्यान गएको त्यो कालो दिनलाई सम्झिदा आज पनि ऐँठन हुन्छ । त्यसपछि आजसहित हजारौँ पटक पराकम्पनहरू गइरहेका छन् । अर्बौँको घर तथा भौतिक सम्पत्ति ध्वस्त भएको थियो ।  फोटो जर्नालिस्ट कृष्ण सिञ्जालीले महाभूकम्प गएको एक घण्टाभित्र काँकरभिट्टा क्षेत्रमा खिचेका केही तस्वीरहरू यहाँ प्रकाशित गरिएका छन् ।

33 31 30 29 28 27 26 25 24 23 22 21 20 19 18 17 15 14 13 12 11 10 9 8 7 6 5 4 3 2 1 36

तस्वीरः कृष्ण सिञ्जाली
तस्वीरः कृष्ण सिञ्जाली
प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: