सल्किदै सलह (फोटोहरु हेर्नुहोस्)

  प्रकाशित मिति
१९ असार २०७७, शुक्रबार १२:४३


मेचीनगर, १९ असार । सलह अर्थात फौजी फट्यांग्रा । यसले नेपाल, भारत र पाकिस्तानमा ठूलो क्षति पुर्याइरहेको छ ।

रातभर रुखमा बसेर आराम गर्ने र दिनभर सयौ किलोमिटरसम्म उडेर बालीविरुवा खाने यसले अनिकाल निम्त्याउने जोखिम बढ्दै गएको छ ।

सिन्ह्वाले पाकिस्तानमा खिचेका सलहका केही तस्वीर हेरौं ।

चरेर अघाएपछि रुखमा बसेका सलह ।
सलहले पात खाएर उजाड बनाएको विरुवा ।
खेतमा ओइरिएका सलहलाई धपाउँदै र बटुल्दै किसान ।
प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: