मेचीनगर, १९ असार । सलह अर्थात फौजी फट्यांग्रा । यसले नेपाल, भारत र पाकिस्तानमा ठूलो क्षति पुर्याइरहेको छ ।
रातभर रुखमा बसेर आराम गर्ने र दिनभर सयौ किलोमिटरसम्म उडेर बालीविरुवा खाने यसले अनिकाल निम्त्याउने जोखिम बढ्दै गएको छ ।
सिन्ह्वाले पाकिस्तानमा खिचेका सलहका केही तस्वीर हेरौं ।