सशस्त्रको नयाँ गणपतिमा पाण्डे

  प्रकाशित मिति
३० श्रावण २०७७, शुक्रबार १३:४०


भद्रपुर, ३० साउन । सशस्त्र प्रहरीको भद्रपुरस्थित २ नम्बर गणमा नयाँ गणपतिको रुपमा रमेशकुमार पाण्डे आएका छन् ।

यस अघि गणको कमाण्ड सम्हाल्दै आएका रेशमकुमार थक्सु नियमित सरुवा अन्तर्गत हेडक्वार्टर काठमाडौं गएका छन् ।

नयाँ गणपति सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डे काठमाडौंबाट यहाँ आएका हुन् । उनी सशस्त्र प्रहरी विभागमा सक्षम एवम् स्वच्छ छवि भएका युवा कमाण्डरको रुपमा चिनिन्छन् ।

सरुवा भई गएका सशस्त्र प्रहरी उपरीक्षक थक्सु पनि विभागमा स्वच्छ छवि र निष्ठावान कमाण्डरको रुपमा परिचित छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: