सहयोग समितिमा प्रकाश

  प्रकाशित मिति
९ माघ २०७६, बिहीबार १३:४२


 

धुलावारी । प्रदेश सरकारको गौरवको योजनामा परेको भद्रपुर–ज्यामिरगढी–धुलावारी सडकको निर्माणमा सघाउन सहयोग समिति गठन भएको छ ।

बुधवार मेचीनगर–१० का अध्यक्ष सुदय पनेरुको अध्यक्षतामा बसेको बैठकले युवा समाजसेवी प्रकाश खड्काको अध्यक्षतामा ५ सदस्यीय सहयोग समिति गठन गरेको हो ।

समितिको सदस्यमा प्रदीप अधिकारी, गोपी बराल, काजी लिम्बु र रमेश श्रेष्ठ चयन भएका छन् ।

बैठकमा मेचीनगर कार्यपालिका सदस्य कुशमी चौधरी, नेकपा नेता वीपी भट्टराई, हृदय राजबंशी, चेतराज बिष्ट लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: