सांसद धर्मशीलालाई पितृशोक

  प्रकाशित मिति
२१ फाल्गुन २०७४, सोमबार १५:०८


मेचीनगर । प्रतिनिधिसभाकी सांसद तथा माओबादी नेतृ धर्मशीला चापागाईलाई पितृ शोक परेको छ ।

आइतवार विहान ६ बजेतिर अर्जुनधारा–१ स्थित निजी निवासमा सांसद धर्मशीला चापागाइँका पिता डिल्ली चपागाइँको ८१ वर्षको उमेरमा निधन भएको हो ।
स्व. डिल्ली चापागाइँका एक छोरा रमेश चापागाइँ र ७ छोरीहरु धर्मशीला, इन्दिरा, मञ्जु, सीता, मनिता, सुनिता र नीता छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: