साहित्यिक मञ्चमा मीरा

  प्रकाशित मिति
१३ माघ २०७४, शनिबार २०:२२


धुलावारी । मेचीनगरका महिला साहित्यकारको भेलाले मेचीनगर स्तरीय इन्द्रेणी महिला साहित्यिक मञ्चको गठन गरेको छ ।

शनिबार मेचीनगरको धुलाबारीमा आयोजित भेलाले मीरा पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा मुनामाया राना, सचिवमा कविता शर्मा, सहसचिवमा लीना भण्डारी तथा सदस्यमा अमृता पाठक र चण्डीका बानियाँ चयन भएका छन् ।

जेष्ठ महिला चण्डीका बानियाँको सभापतित्वमा सम्पन्न कार्यक्रममा अग्रज पत्रकार चन्द्र भण्डारीको सहभागितामा समिति निर्माण गरिएको हो । मञ्चले २०७५ सालको सरस्वती पूजाका दिन इन्द्रेणी नामक वार्षिक मुखपत्र प्रकाशन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: